Header Ads Widget

Ticker

6/recent/ticker-posts

के तपाइले पनि YouTube बाट पैसा कमाउन चाह्नु हुन्छ ?


पैसा भन्ने कुरा अत्ति नै अावश्यक चिज हो । पैसा नभइ हाम्रो जिविका नै चल्दैन । अावश्यकता परिपूर्ति गर्नको लागि पैसा नभइ हुदैन हुदैन । अनलाइन पैसा कमाउने एउटा सशक्त माध्यम हो युट्युब ।

युट्युब गुगल कम्पनिको एउटा प्रोडक्ट हो । यो अरू साइट जस्तो फेक र स्काम होइन । यो एकदम नै विश्वासिलो साइट हो ।

वर्तमान समयमा अनलाइनबाट पैसा कमाउने उत्तम तरिका हो युट्युब । युट्युबमा एउटा एकाउन्छ खोल्नुहोस र च्यानल बनाउनु होस् । त्यसपछि, तपाइलाइ जुन क्षेत्रमा जानकारी छ । जुन क्षेत्रको बारे तपाइसँग ज्ञान छ, त्यो क्षेत्रमा अाधारित बिभिन्न भिडियोहरू सुट गरेर युट्युब च्यानलमा अपलोड गर्नुहोस् ।


दैनिकरूपमा भिडियो अपलोड गर्नुहोस् ।  च्यानल लाइफ टाइम भ्युज दश हजार पुगे पछि च्यनललाइ एडसेन्स एकाउन्टसँग लिंक गर्नुहोस् एकाउन्ट बनाएर र  तपाइको कमाइ शुरू हुन जान्छ ।

सबै कुराहरू बिस्तृत जान्न्को लागि  १ देखि ७ भागसम्म तलको  भिडियो अवश्य नै हेर्नु होला ।

Earn Money on YouTube Part-1, 
What are Steps to Make Money II 
Watch this Video Now & Catch it.


यो च्यानललाइ सब्सक्राइब गर्न नबिर्सिनुहोला । तल YouTube Button मा Click गर्नुहोला ।

Post a Comment

0 Comments