अब पैसा तिरेर एन्टी भाइरस सफ्टवेअर बजारमा किनि राख्नु पर्दैन, कम्प्युटरको विन्डोजसँगै अाउने सेकुरिटीको प्रयोग गरेर पिसी तथा ल्यापटोपलाइ भाइरसबाट पूर्णरूपले बचाउन सकिन्छ ।
सबै एन्टी भाइरसलाइ इन्टरनेटमा अपडेट गर्नु र्ने हुन्छ नत्र भाइरसलाइ किल गर्दैन । त्यस्तै गरिकन, कम्प्युटरको विन्डोजसँगै अाउने सेकुरिटीलाइ पनि बेला बेलामा अपडेट गर्नु पर्दछ । यसरी पिसी तथा कम्प्युटरलाइ सुरक्षित राख्न सकिन्छ । यसको लागि केही अावश्यक सेटिंग मिलाउनु पर्ने हुन्छ ।
सेटिंग मिलाउन तलको भिडियो हेर्नु होस् ।
How To Protect Your Laptop or PC From Virus Without Installing Any Antivirus Software In Nepali
यो च्यानललाइ सब्सक्राइब गर्न नबिर्सिनुहोला । तल YouTube Button मा Click गर्नुहोला ।
0 Comments