Header Ads Widget

Ticker

6/recent/ticker-posts

बजारमा पाइने Anti-Virus Software बिना नै कम्प्युटर अथवा ल्यापटोपलाइ भाइरसबाट कसरी बचाउने


अब पैसा तिरेर एन्टी भाइरस सफ्टवेअर बजारमा  किनि राख्नु पर्दैन, कम्प्युटरको विन्डोजसँगै अाउने सेकुरिटीको प्रयोग गरेर पिसी तथा ल्यापटोपलाइ भाइरसबाट पूर्णरूपले बचाउन सकिन्छ ।

सबै एन्टी भाइरसलाइ इन्टरनेटमा अपडेट गर्नु र्ने हुन्छ नत्र भाइरसलाइ किल गर्दैन । त्यस्तै गरिकन, कम्प्युटरको विन्डोजसँगै अाउने सेकुरिटीलाइ पनि बेला बेलामा अपडेट गर्नु पर्दछ । यसरी पिसी तथा कम्प्युटरलाइ सुरक्षित राख्न सकिन्छ । यसको लागि केही अावश्यक सेटिंग मिलाउनु पर्ने हुन्छ ।

सेटिंग मिलाउन तलको भिडियो हेर्नु होस् ।
How To Protect Your Laptop or PC From Virus Without Installing Any Antivirus Software In Nepali


यो च्यानललाइ सब्सक्राइब गर्न नबिर्सिनुहोला । तल YouTube Button मा Click गर्नुहोला ।

Post a Comment

0 Comments