Header Ads Widget

Ticker

6/recent/ticker-posts

सबारी कर कसरी थाहा पाउने ? How To Check Your Vehicle Tax Paid or Not, Online in Nepal ? Watch Now


अब, अाफ्नै मोबाइलमा अाफ्नो सवारी कर थाहा पाउँनु होस् । कर तिरेको वा नतिरेको जान्नु होस् ।

के तपाइसँग सवारी छ ? के तपाइ सवारी चालक हुनुहुन्छ ? यदि हो भने कुन अार्थिक वर्षको कर तिर्नु भा छ र कुन अार्थिक वर्षको कर तिर्नु भा छैन भनेर नेपाल सरकार यातायत व्यवस्था विभागको वेबसाइटमा सजिलैसँग अाफ्न सवारीहरूका तिरे नतिरेको कर हेर्न सक्नु हुन्छ ।


प्रत्येक वर्ष समय मै नेपाल
सरकारलाइ सवारी कर तिर्दा अाफू पनि ढुक्क भइन्छ, फाइन तिरी राख्नु परेन । हेर्नु होस् यो तलको भिडियो जसमा अाफ्नो मोबाइलमा सवारी कर कसरी हेर्ने भन्ने कुरा सजिलै थाहा पाउँन सकिन्छ ।


यो च्यानललाइ सब्सक्राइब गर्न नबिर्सिनुहोला । तल YouTube Button मा Click गर्नुहोला ।

Post a Comment

2 Comments